यता अलिकति वाडिदै उता अलिकति चुडिदै

सम्झेर पुन विर्सदै हतारमा जीवन

मर्दैछु हिजो भन्दा आज एक दिन वढी

र भोलि…पर्सी.हुदै क्रमश (more…)

बग्छु समय
अबिरल,अबिछिन्न

नदिको किनारै किनार

उमेर (more…)

रमीते मात्र रहेछौ हामी

वर्तमान परिस्थितीको

किनकी आखा कै सामुन्ने

घट्छन् घटीरहन्छन् (more…)

अनन्त यात्रा

टेक्छु कोलम्वस पाइला

विना तयारी

विना कम्पास

विना मार्गचित्र (more…)

सडक

अवरुद्ध छ अचेल

वासी अनहारहरुको भीडले

त्यसरी नै निष्क्रिय वनेकाछन् नया सडकहरु (more…)

 

ठिक मेरै सम्मुख उभेको सालको बुढो रुख जस्तै

कति उभ्नु ठिङ्ग स्थिर आङको खोपडीमा

वेगवान मनहरु हुइक्याउदै

झापड हान्ने एक झोक्का वतासले

झप्पु हानेर जव कतै भाग्छ (more…)

गोल व्रम्हाण्डको आङमा

देखिएको एक चोक्टा

नेपाल

औसत मान्छेहरुको हुलमा

देखिएको एक मान्छे

नेपाली (more…)

कुमारी सपनाहरु एक हुल

विहानीले

घुम्टो नउघार्दै

वाधिन खोज्छन् म संग (more…)

टेक्छु पट्यार कोलाहल

र गन्छु औंला भाची समय

उन्मुक्त दिनहरु

अनि कल्पन्छु (more…)

 

आउनुहोस

एकैछिन भए पनि

विश्वास मौलाएको चौतारीमा

गरौ भलाकुसारी सन्चो विसन्चोको (more…)

Next Page »

Follow

Get every new post delivered to your Inbox.